All Articles

घटना क्रम

चेलीहरु

मैले केहि दिन अगाडी बिदेशमा बिबिध कारणले बस्नुहुने चेली हरुको बिबसता (बाध्यता )पिडा लाई ( मेरा छातीभित्र नअटाएको कुरा ) सिर्सक्मा एउटा मर्म उजागर गरेको थिए l तेस्को तात्पर्य चेलीहरु देशभित्रै किन रोजगारीको ब्यबस्ता हुँदैन, अटाऊदैन भन्नेनै हो l
त्येहा लेखिएका बुंदाहरुलाई मध्यनजर राख्दै 70% अपधारणा लाई सर्त को रुपमा अडान राख्नु अनिबार्य छ l आब सरकारले सोच्नु पर्ने बेला डिलो भएको आभास हुन्छ l किनकी आज दुवैबाट आएको 101नेपाली यात्रु मध्य 94 जना युबतिहरु गर्भवती हुनुहुन्छारे l
यो कहासम्म सत्तेहो l सत प्रतिसत नभये पनि औसत रुपमा पनि एस्तो हुनुहुँदैनl यो सरकारले श्रम समझौतामै सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ l अन्यथा पठाउनु हुन्न भन्ने सबक को रुपमा यो घटना लाई लिनु पर्छ l
आजका पिडितहरुको यो उधाहरण लाई मध्य नजर राख्दै भोलिका कारणधार हरुलाई सतर्कता गराई अग्रजको भूमिका निर्वाह गर्नु अनिबार्य ठान्दछु l